२०८३, २१ जेष्ठ शुक्रबार

नेकपा माओवादी केन्द्रको सबै तहको सम्मेलन कार्यतालिका परिवर्तन

काठमाडौं, २ कातिक :   सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका परिवर्तन गरेको छ । आज  बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै…