२०८२, २७ कार्तिक बिहीबार

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश


बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्ने आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको जमानत निवेदन खारेज गर्दै थुनामा राख्न आदेश दिएको हो। उनले २ करोड ७४ लाख रुपैयाँ बराबरको बैंक जमानत बुझाएर रिहा माग गरेका थिए। लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ७ : ४० बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई