२०८२, १४ चैत्र आईतबार

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त २०८३ चैत मसान्तको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम तीव्र रूपमा अघि बढिरहेको बताए।उनले भने, “हामीलाई २०८३ चैत मसान्तसम्म फास्ट ट्र्याक सम्पन्न गर्ने जिम्मेवारी…