काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तकको लोकार्पण गर्दैै उनले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । उनले कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड भए पनि अहिले त्यो समय नरहेको बताए । उनले भने, ‘राम्रो पत्रकारिताले…