२०८२, ४ फाल्गुन सोमबार

चुनाबी घोषणापत्रको चर्चा : यस्ता छन् दलका पर्यटन विकासका योजना

काठमाडौं २२ बैशाख :   कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौंसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका साथै भरिभराउ पनि भएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल…