२०८३, १० भाद्र बिहीबार

एमाले कोशीमा खतिवडा र ढकालबीच निर्वाचन हुने

एमाले कोशीमा खतिवडा र ढकालबीच निर्वाचन हुने

निर्वाचन कार्यतालिका सार्वजनिक ,भोली बिहान देखि मतदान


विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच निर्वाचन हुने भएको छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि निर्वाचन हुने निश्चित भएको हो । अधिवेशनमा आज मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ ।

एक केन्द्रीय नेताका अनुसार खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरुले ढकाललाई पार्टीको पोलिट्ब्यूरो सदस्य बनाउने प्रस्ताव समेत गरेका थिए । तर उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताएर उक्त प्रस्ताव अस्वीकार गरे । सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ३० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री