२०८३, २२ आश्विन शुक्रबार

एमाले कोशीमा मतदान सम्पन्न, मत गणना आज १ बजेपछि गर्ने

एमाले कोशीमा मतदान सम्पन्न, मत गणना आज १ बजेपछि गर्ने


विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदान आज विहान सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

आइतबार राति १० बजेदेखि सुरू भएको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समिति सयोजक चुडामणि आचार्यले बताए।. मतदान सोमबार विहान ५ बजे सकिएको थियो। आज दिउँसो १ बजेदेखी गणनाको तयारी गरिएको छ।

पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाले प्रतिस्पर्धा गरेका छन।

प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ। उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राई मैदानमा छन।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ८ : १६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य