दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै निर्वाचन क्षेत्र झापा जिल्ला मा सक्रिय रहनुभएको छ। उहाँ बिहान १०:२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी शिक्षक, धिमाल समुदाय र मुस्लिम समुदायसँग हुने भेलामा सहभागी हुने जनाएको छ । त्यसपछि दमक-२ स्थित अस्थायी निवासमा कार्यकर्ता र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।…