पोखरा । आज जेन जी आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्ने प्रयास गरेका छन् । विरोध प्रदर्शनको क्रममा उनीहरूले कार्यालयमा आगो लगाउन खोज्दा प्रहरीले कडा प्रतिक्रिया दिएको छ आन्दोलनकारीहरूको आगजनी प्रयास रोक्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको जानकारी दिइएको छ । यस क्रममा प्रहरी…