२०८२, २५ जेष्ठ आईतबार

पाकिस्तान र नेपालका विदेशमन्त्री फोन वार्ता, संवादमा जानुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं, ६ भदौ। छिमेकी मुलुकहरु भारत र पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा भएको तनावका बारेमा नेपालले आफ्नो भूमिका स्पष्ट पार्न पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट मन्त्री प्रदिव ज्ञवालीलाई आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका हुन् । पाकिस्तानी विदेशमन्त्री शाह महमूद…