२०८३, ९ भाद्र बुधबार

चार संसदीय समितिको बैठक आज, लुम्बिनी विकासदेखि जलस्रोत विधेयकसम्मको छलफल

काठमाडौं । संघीय संसद् अन्तर्गतका चार संसदीय समितिहरूको बैठक आज बस्दैछन्। समितिहरूले विभिन्न महत्वपूर्ण विधेयक र नीतिगत विषयमा छलफल गर्ने कार्यक्रम तय गरेका छन्। १. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसमितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ। लुम्बिनी क्षेत्रको विकास र…