२०८३, २० आश्विन बुधबार

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नेपाल प्रहरीले कानूनबमोजिम उनलाई कारबाही गर्ने तयारी गरेको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते विद्युतीय कारोबार ऐन अन्तर्गत सुनारलाई पक्राउ गर्न आदेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो। यसअघिका साउन २ गते अदालतले सुनारलाई दोषी ठहर…