२०८३, २१ जेष्ठ शुक्रबार

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन् । आज मतदान लगत्तै गरिएको मतगणनाको अन्तिम नतिजा अनुसार शाही १४३ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन् । नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका…