२०८३, २० आश्विन बुधबार

सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता आज

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार गर्न सघन राजनीतिक संवादको तयारीमा रहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताबीच औपचारिक वार्ता गर्न लागेको छ। आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने त्रिपक्षीय बैठकका लागि सरकारले राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिलाई आमन्त्रण गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको…