२०८३, २० आश्विन बुधबार

गुल्मी-१ मा ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम छलफलमा

गुल्मी-१ मा ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम छलफलमा


। नेकपा एमालेले गुल्मीको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसको तयारी अघि बढाएको छ। १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ।

२ नम्बर क्षेत्रमा भने कुनै टुंगो छैन। क्षेत्रीय कमिटीले गोकर्ण विष्ट, रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्य र नगेन्द्र अर्यालको नाम छलफलमा राखेको छ। पूर्व बैठकमा विष्टलाई एकल पठाउने प्रस्ताव भए पनि अन्य आकांक्षीले पनि बोलेपछि सहमति हुन सकेको छैन।

क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले भने, “अध्यक्ष बिरामी परेर बाहिर हुनुहुन्छ, सहमति नभए सबैको नाम जिल्लामा पठाइने संभावना छ।”

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ६ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको