काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक संगठनको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्। चौधरी बिहीबार बिहान आफ्ना सहकर्मी नेताहरूसहित निर्वाचन आयोग पुगे। उनीहरू सबै एउटै पोशाकमा उपस्थित भएका थिए, जसले नयाँ दलको एकता, अनुशासन र नयाँ सुरुवातको सन्देश दिएको देखिएको छ।…