२०८३, ८ कार्तिक आईतबार

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको बताएका छन् ।  कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा बोल्दै उनले नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय गर्दै सुरक्षा तथा व्यवस्थापन गरिसेको बताए ।  उनले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट स्वयंसेवक झन्डै २०० जना,…