काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ उम्मेदवारको अन्तिम सूची तयार गर्दैछ। यसपटक पार्टीले प्राइमरी इलेक्सन नगरी केन्द्रबाटै नेता छनोट गरेको छ। डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिले सूची फाइनल गरिसकेको छ भने केन्द्रीय समितिको बैठकले भोलि औपचारिक घोषणा गर्ने तयारी छ। सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवारी दिने निश्चित भएको छ।…