२०८३, ११ कार्तिक बुधबार

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको अन्तिम नामावली टुंग्याउने तयारी गरेको छ। यस उद्देश्यका साथ आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई अन्तिम रूप दिनेछ। माघ ६ गते हुने मनोनयन दर्ताअघि नै उम्मेदवार टुंगो लगाउने रणनीतिअनुसार…