२०८३, ११ कार्तिक बुधबार

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाबारे सहमति जुट्न नसक्दा एक घण्टाका लागि स्थगित भएको छ। विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा दिने वा सक्रिय राजनीति छोड्ने माग राखेको छ। तर वार्तामा सहभागी नेताहरूका अनुसार यस विषयमा सहमति जुटाउन अझै समय लाग्ने देखिएको छ। ‘अरु विषयमा ठुलो विवाद भएन,…