२०८३, ११ कार्तिक बुधबार

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन अनुरोध गरेको छ। दूतावासले सूचना जारी गर्दै नेपाल फर्कन चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो। मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध कतार आइडी भएका नेपालीहरूले दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत…