काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको छ। तर, स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैसाथ गर्ने विषयमा भने आयोगले अहिल्यै कुनै निष्कर्षमा पुगिनसकेको स्पष्ट पारेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति सरकारले घोषणा गर्ने भए पनि आयोग आफ्नो संवैधानिक जिम्मेवारीअनुसार तयारीमा जुटिरहेको बताएका छन्। राष्ट्रिय समाचार समिति…