२०८३, ८ कार्तिक आईतबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ३०, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा ५९, हर्न निषेधमा १५, लेन क्रसमा १५, अवस्था…