सुर्खेत । वीरेन्द्रनगरमा स्रोत नखुलेको ठूलो परिमाणको सुन–चाँदीसहित एक व्यापारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजाचोक नजिक सञ्चालनमा रहेको ‘शिव इम्पोरियम’मा छापा मार्दै सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पसलबाट करिब तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना बरामद गरिएको छ। विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान गरगहना फेला परेपछि…