२०८३, ८ कार्तिक आईतबार

अख्तियार प्रमुखले प्रधानमन्त्रीलाई भेट्नै नहुने ?

काठमाडौं, २० बैशाख । संवैधानिक निकायका पदाधिकारीले प्रधानमन्त्रीलाई नियमित जस्तो भेटिरहन्छन् । तर अरु बेला समाचार बन्दैनन् । तर नेकपाभित्र विवाद बढिरहेको बेला भेट्दा भने भ्रष्टाचारमा मुद्दा चलाउन भेटेको जस्ता अफवाह फैलिने गरेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुन् । उनी प्रधानमन्त्री भएपछि संवैधानिक निकायका पदाधिकारीले भेट्दा मुद्दा चलाउनै भेटेजस्तो प्रचार गरिने गरेको छ…