२०८३, ९ भाद्र बुधबार

नमोबुद्ध नगरपालिकाको राहत कोषमा जनप्रतिनिधिको एक महिना बराबरको रकम सहयोग

नमोबुद्ध नगरपालिकाको राहत कोषमा जनप्रतिनिधिको एक महिना बराबरको रकम सहयोग


धुलिखेल, १५ बैशाखः काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले एक महिना बराबरको सेवा सुविधा बापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गर्ने भएका छन् । सोमबार बसेकोे नियमित कार्यापालिका बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सञ्जिव ढकालले जानकारी दिए ।

बागमती प्रदेश सरकारले पछिल्लाे पटक ल्याएको नयाँ कानुन अनुसार पाउने १ महिना बराबरको रकम कोषमा जम्मा हुने छ । नगरपालिकाभित्र ६० जना जनप्रतिनिधि छन् ।

बैठकमा नगरपालिकाभित्र बाहिरबाट बस्न आएका नागरिहहरुलाई उपलब्ध गराइएको राहतको विषयमा समिक्षा गरिएको छ । बैठकले वडा नं २, ३, ६ र ११ मा ससर्त अनुदानबाट आएको बजेटले स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  ६ : १६ बजे

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई