२०८३, ३० भाद्र बुधबार

बेथानचोक गाउँपालिका-५ का थप ४० जनामा कोरोना परिक्षण गरिने

बेथानचोक गाउँपालिका-५ का थप ४० जनामा कोरोना परिक्षण गरिने


धुलिखेल, १३ बैशाखः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का थप ४० जनामा कोरोना परिक्षण गरिने भएको छ । भारतबाट चैत्र ९ गते गाउँ आइपुगेका २८ बर्षीय युवा आरडिटी परिक्षण गर्दा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो ।

तर ती युवाको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थिएन् । जिल्ला कमाण्ड पोष्टले ती युवाको सम्पर्कमा आएको अन्य ४० जनाको आरडिटी परिक्षण गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

तेमाल गाउँपालिकामा पनि थप ८ जना विदेशबाट आएको आरडिटी परिक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  ५ : ३४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक