२०८३, ८ कार्तिक आईतबार

नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रिय बैंकले केही कार्यकारी निर्देशक र निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक डा। गुणाकर भट्टको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । यसअघि डा। भट्ट भुक्तानी प्रणाली विभागमा थिए । यसअघि आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार…