काठमाण्डौ, फागुन २५ गते :खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएकी छन् । पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, हामीले…