२०८३, ३१ असार बिहीबार

बिजुली चोर्ने दश जना पक्राउ

राजविराज, ५ चैत : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही गरेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त अगुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरेको अनुगमनबाट विद्युत्का पोलमा अङ्कुश लगाएर विद्युत् चोरी गर्ने दशलाई आज नियन्त्रणमा…