२०८३, ३१ असार बिहीबार

बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको कर्मचारी संगठनको अध्यक्षमा खत्री

धुलिखेल,२१ चैत: काभ्रेको बनेपामा रहेको बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा राष्ट्रिय कर्मचारी संगठन ईकाइ समिति गठन गरिएको छ । कर्मचारीहरुको भेलाले दिपक खत्रीको अध्यक्षतामा कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामकृष्ण पराजली, सचिवमा पवन थापा, सह सचिवमा ताराकुमारी पुन र कोषाध्यक्षमा सुशिला कस्पाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सञ्जिव मानन्धर, सरोज बानिया, गीता अर्याल,…