काठमाडौ २१ बैशाख : काभ्रेको महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सम्पादन गरेका विकास आयोजना र जनताले भोगेका समस्याबारे वडा–वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिरहेको छ । वैशाख १६ गतेबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३ का सांसद रत्न ढकालले महाभारत गाउँपालिकालाई आर्थिक रुपमा सवल र भौतिक पूर्वाधार निर्माणका हिसाबले सबैभन्दा…