धुलिखेल, फागुन २५ गते : काभ्रे निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (ख) बाट निर्वाचित सांसद चन्द्र लामाले आफ्नो निर्वाचन क्षेत्रका सबै ग्रामीण सडक समेत पिच गर्ने घोषणा गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नम्बर ९ को नेपाने बुद्धपार्क डाँडामा आयोजित ल्होछार कार्यक्रममा प्रमूख अतिथि बनेका उनले नमोबुद्ध नगरभित्र आफुले गरेका विकासको फेरिस्त सुनाए । सस्कृतिलाई…