काठमाडौं, वैशाख ३ : गायक, सङ्गीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडुलाई सुदुर पश्चिमको पहिलो संगीतकार भएको भन्दै सुदुर पश्चिम कलाकार संघले सम्मान गरेको छ । भुवनले हाल सम्म ३५ हजार भन्दा बढि गीतमा म्युजिक एरेन्जरको रुपमा काम गरिसकेको छन् भने १ हजार भन्दा बढि गतिमा संगीत तथा स्वर दिईसकेका छन् । हाल बिग एच.डि…