२०८३, २२ बैशाख बुधबार

एकैरातमा १८ टन धुलो सङ्कलन

काठमाडौँ, १४ चैत: काठमाडौँका सडकबाट बु्रमर (यान्त्रिक कुचो) ले एकै रातमा १८ टन धुलो सङ्कलन गरेको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि सञ्चालनमा ल्याएको पाँच वटा बु्रमरले पहिलो रात पानीको कारण सडक सफा गर्न नपाए पनि गए राति सडक सफा गरेर उक्त परिणममा धुलो सङ्कलन गरेको हो । फागुन २८ गते इटलीबाट पाँच बु्रमर काठमाडौँ…