२०८३, २१ बैशाख मंगलबार

हात्तीले कुल्चिएर एक वृद्धको मृत्यु

सप्तरी, ६ जेठ : कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिनुभयो । चौधरी लौका खेतीको सुरक्षार्थ खेत जानुभएको थियो । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उहाँको टाउको कुल्चिएपछि…