२०८२, ९ फाल्गुन शनिबार

काभ्रेको खानीखोला गाउँपालिकामा आयआर्जनका लागि तालिम

केवी राना मगर/धुलिखेल, २६ चैत काभ्रेपलाञ्चोक जिल्लाको अति विकट खानीखोला गाउपालिका वडा नं. ६ साल्धाराको कुस्पामा आयआर्जन सम्बन्धी तालिम सम्पन्न भएको छ । ६ दिन चलेको तालिममा वडाका १ सय जनाभन्दा बढी सहभागि भएका थिए । तालिमको आयोजना नमुना प्रगती युवा क्लबले गरेको हो । सहभागिहरुलाई च्याउ खेती र साबुन बनाउने तालिम दिइएको क्लबका अध्यक्ष…