२०८३, ७ जेष्ठ शुक्रबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसहित कुल ८ मन्त्रीहरूले पनि शपथ लिएका हुन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। गठबन्धनको सहमतिअनुसार बनेको नयाँ सरकारमा नेकपा (एमाले) का ६ र कांग्रेसका…