२०८३, १० असार बिहीबार

तेमाल वडा नम्बर ५ मा ११ वटा योजना सम्झौता

धुलिखेल २३ मंसिर : काभ्रेको तेमाल गाउँपालिकाले सोमबार पनि योजना सम्झौताको कामलाई निन्तरता दिएको छ । वडा नम्बर ५ चालु आर्थिक वर्षका लागि विनियोजन गरेका ११ वटा योजना सम्झौता भएका हुन् । भौतिक पूर्वाधार तर्फका योजना ११ वटा योजना सम्झौता भएको प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए । कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले…