काभ्रे, ३ कार्तिक । काभ्रेको नमोवुद्ध नगरपारपालिका वडा नं. ३ भकुण्डे बेशीमा रहेको विन्धवासिनी इट्टा उद्योगमामा आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले शिलबन्दी गरेको छ । गत शुक्रबार राजस्व कार्यालयले अनुगमन गर्ने क्रममा उद्योगले खराब कारोबार गरेको फेला पारेपछि छानवीनका लागि संकास्पद कागजातहरुको सुरक्षा गर्न शिलबन्दी गरिएको हो । भकुण्डेको बुच्चाकोटमा रहेको उक्त ईट्टा उद्योग लगातय…