२०८३, २० भाद्र आईतबार

काभ्रेमा स्थानीय र प्रहरी बीच झडप, प्रहरी सहित ८ घाइते, ९ राउण्ड अश्रु ग्याँस प्रहार

काभ्रेमा स्थानीय र प्रहरी बीच झडप, प्रहरी सहित ८ घाइते, ९ राउण्ड अश्रु ग्याँस प्रहार


बनेपा १८ कार्तिक : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न खोज्दा ८ जना घाइते भएका छन । झडपमा परी स्थानीय ५ जना र प्रहरी ३ जना घाइते भएका छन् ।

बनेपा नगरपालीका र स्थानीयबीच फोहोर ब्यबस्थापन गर्ने विषयमा बार्ता नमिलेपछि झडप बनेपा नगरपालिका वडा नं ९ ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

नगरपालिकाले फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए । प्रहरीका अनुसार घाइतेहरुको बनेपाको शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७६, १८ कार्तिक सोमबार  ६ : १८ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ