२०८३, ३० असार बुधबार

धुलिखेल–रविओपी–नगरकोट सडक स्तरोन्नतिको काम सुरु

धुलिखेल, ४ माघ, धुलिखेल–रविओपी–नगरकोट सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकखण्डको कुईकेलमार्गगेटदेखि गोसाईथानसम्म स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा हुन लागेको योजना शनिबार सांसद बसुन्धरा हुमागाईले शिलान्यास गरे । ड्रेन र वाल बाहेक सडकको चौडाई ७ मिटरको हुनेछ । स्तरोउन्नती गरिने एक किलो मिटर मध्ये ९ सय मिटर लम्बाई सडक कालोपत्रे…