२०८३, ३० भाद्र बुधबार

पनौतीमा अब्यवस्थित बिजुलीको पोल हटाइने

पनौतीमा अब्यवस्थित बिजुलीको पोल हटाइने


धुलिखेल, ३ फागुनः काभ्रेको पनौती नगरपालिकाको सडक दायाँबाया रहेका अब्यवस्थित बिजुलीको पोल हटाइने भएको छ । नगरपालिकामा भएको त्रिपक्षिय छलफलमा अब्यवस्थित पोल हटाउन नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले व्यवस्थित गरिदिने प्रतिबद्धता जनाएको हो ।

नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर र निमार्ण व्यवासायीहरु बीच सोमबार भएको अन्र्तक्रिया कार्यक्रममा यस्तो सहमति भएको नगरपालिकाका प्रमूख भिम न्यौपानेले जानकारी दिए । उनका अनुसार बनेपा देखी खोपासी सम्मको सडकमा रहेका अव्यवस्थित बिजुलीको पोल हटाइनेछ । यसका लागि आर्थिक सहयोग भने डिभिजन सडक कार्यालय भक्तपुरले ब्यहोर्ने छ ।

त्यसैगरी पनौतीको बसपार्कमा रहेको पुल र बनेपाको रातो पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा पनि छलफल भएको नगरपालिकाका प्रमूख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ७ : ३० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक