२०८३, २१ आश्विन बिहीबार

पनौतीमा टिपरको ठक्करबाट आमा-छोरा गम्भीर घाइते

पनौतीमा टिपरको ठक्करबाट आमा-छोरा गम्भीर घाइते


धुलिखेल, ३ चैतः  काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा छोरा गम्भीर घाइते भएका छन् । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपर ठक्कर दिदाँ आमा छोरा गम्भीर घाइते भएका हुन् ।

उनीहरुको शीर मेमोरियल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप बिवरण अाउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ४ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी