२०८३, २१ आश्विन बिहीबार

धुलिखेल–६ मा योजना अनुगमन

धुलिखेल–६ मा योजना अनुगमन


धुलिखेल, ३ फागनुः धुलिखेल नगरपालिकाको अनुगमन समितिले वडा नम्बर ६ मा निर्माण सकिएका र निमार्णधिन विभिन्न योजनाको अनुगमन गरेको छ । समितिले आर्थिक वर्ष ७६÷७७ का लागि नगर स्तरीय र वडा स्तरीय योजना अन्तर्गत निर्माण भइरहेका योजनाको अनुगमन गरेको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

समितिले इटिपुखु क्षेत्रमा निर्माण गरिएको सितलामाइ मन्दिर तथा पार्क, भैरब मन्दिर क्षेत्रमा निर्माण गरिएको भैरब मन्दिर तथा एतिहासिक धारा र इन्द्रयाणी–चन्द्रायणि–ब्राह्मणि मन्दिरको अनुगमन गरेको हो ।

योजना अनुगमनका लागि उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजक तथा प्राविधिक टोली पुगेका थिए । नगरस्तरीय अनुगमन समितिले अनुगमन गरिसकेपछि मात्रै भुक्तानी दिने ब्यवस्था रहेको छ । त्यस कारण पनि समितिले अनुगमनलाई तीब्र दिइरहेको हो ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ६ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी