२०८३, २४ बैशाख शुक्रबार

काभ्रेको बनेपा बुडोलमा स्वास्थ्य चौकी भवनको शिलान्यास

धुलिखेल ३ फागुन : बनेपा नगरपालिका वडा नं ६ बुडोलमा नयाँ निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईंले ४ कोठे पक्की भवनको आज शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रदेश सांसद हुमागाईंले जनताको सेवक जनप्रतिनिधि भएकाले जनताको आधारभुत आवश्यकता पुरा गर्न आफु लागिपरेकोे बताउनुभयो ।सांसद हुमागाईंले समृद्धीको…