२०८३, ११ असार शुक्रबार

काभ्रेको महाभारतमा आज साँझ ६ बजेदेखि सवारी साधन रोक

काभ्रेको महाभारतमा आज साँझ ६ बजेदेखि सवारी साधन रोक


धुलिखेल, १० चैतः काभ्रेको अति विगत डाँडापारि क्षेत्रको महाभारत गाउँपालिका आज साँझ ६ बजेदेखि सवारीसाधनको प्रवेशलाई रोक लगाएको छ । केहिबेरअघि बसेको कार्यपालिकाको आकस्मिक बैठकले साँझ ६ बजेदेखि अत्यावश्क सवारी साधनबाहेक अन्य सवारी साधन रोक्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि सवारीसाधन सञ्चालन हुन नपाउने प्रवक्ता प्रविन मोक्तानले जानकारी दिए । एम्बुलेन्स बाहेकका अन्य अत्यावश्यक मात्रै सवारीसाधन चल्न पाउनेछ । बैठकले भिडभाड नगर्न र आफ्नै घरमा बस्ने सबै नागरिकलाई आग्रह गरेको छ ।

आफ्नो पालिकाभित्र कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि यस्तो निर्णय गरिएको प्रवक्ता मोत्तानले बताए ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  २ : १५ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा