२०८३, ३० भाद्र बुधबार

जसले पनाैतीकाे ८ काेठे घर क्वारेन्टाइनका लागि दिने घाेषाण गरे

जसले पनाैतीकाे ८ काेठे घर क्वारेन्टाइनका लागि दिने घाेषाण गरे


धुलिखेल, १० चैतः ब्यवसायी राजेश सुन्दर सैजुले पनौतीमा रहेको आफ्नो घर कोरोनाका बिरामी राख्नका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पनाैतीमा रहेकाे ८ काेठाकाे घर क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् ।

काभ्रे मिनी बस सेवा समिति र रोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका सैजुले पनौतीको ढलमलेमा  रहेको ८ कोठाको तीन तल्ले घर पूरै क्वारेन्टाइनका लागि दिने बताएका छन् । घरको तल्लै पिच्छे शैचालय रहेको उनले बताए । यो विपत्तिको बेला जसले, जति सक्छ, त्यसले त्यति नै सहयोग गरेको राम्रो, टेलिफोन सम्पर्कमा उनले भने ‘हामी रहे पैसा भनेको जति पनि कमाउन सकिन्छ ।’

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  १२ : २२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक