२०८३, ३० असार बुधबार

धुलिखेल नगरपालिकामा राजस्व र पाँचखाल नगरपालिकामा घटना दर्ता अनलाइनबाटै

धुलिखेल, ६ फागुनः काभ्रेको धुलिखेल नगरपालिकाले ७ वटा वडा कार्यालयबाट कम्प्युटर प्रणाली मार्फत राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको छ । पालिकाले २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडाबाट राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । धुलिखेल नगरपालिकाले नगरभित्रको सबै तथ्याङ्क ब्यवस्थापन गर्न आफ्नो छुट्टै सर्भर समेत तयार गरेको…