२०८३, २० आश्विन बुधबार

काभ्रेमा बोलेरो र स्कर्पियो ठोक्किँदा एकको मृत्यु

काभ्रेमा बोलेरो र स्कर्पियो ठोक्किँदा एकको मृत्यु


धुलिखेल, १० चैत । काठमाण्डौबाट दोलखातर्फ जाँदै गरेको बोलेरो काभ्रेको ५२ किलोमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बोलेरोमा यात्रारत १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी विक्रमकुमार थापाले जानकारी दिएका छन् । घाइते यात्रुहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो बोलेरो र स्करपियो गाडी आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : १० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको